January 25, 2022

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु,ट्रकमा स्थानीयद्धारा आगजनी

कैलाली, मंसिर ९ कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदाँ महिलाको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो। 
घटनापछि आक्रोषित स्थानीयले ट्रकमा आगजनी गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *