May 25, 2022

थारु रास्ट्रीय मुक्तिमोर्चा घोडाघोडिको नगर सम्मेलन फागुन ७ गते हुने

सुखड-फागुन ३ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट थारु रास्ट्रीय मुक्तिमोर्चा घोडाघोडी को नगर सम्मेलन कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न ११ जनता आधारभुत बिधालय तप्पामा फागुन ७ गते हुने भएको छ।कैलाली जिल्लाको इन्चार्ज भिमसेन चौधरी को प्रमुख आतिथ्यमा र मोर्चाका नगर् सयोजक शंकर डगौराको सभापतित्व्मा भएको पत्रकार सम्मेलन कार्यक्रम मार्फत सो को जानकारी गराइएको हो।पछाडि परेको थारु समुदाय को सबै खाले अधिकार सुनिश्चित गराउन र उनिहरुलाई उत्पिडन बाट मुक्ती गराउने तथा पहिचान दिलाउने तर्फ यो सस्था लगिरहने मोर्चा का कैलाली इन्चार्जले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *