May 25, 2022

कैलाली काँग्रेसको चुनाव सभापतिमा वमको अग्रता २८३,कोइराला प्यानल कलेलको ५३मत

धनगढी / नेपाली काँग्रेस कैलालीको सभापति पद ६०० मत गणना हुँदा प्रकाश वमले २८३ मत पाएका छन् । यस्तै नारायण भट्टले २४४ र रामबहादुर कलेलले ५३ मत पाएका छन् । दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए । अहिले सभापति पदको मत गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *