May 25, 2022

कैलाली काङ्ग्रेस सभापतिमा बहुमत पुगेन, वमले धेरै मत ल्याए दोस्रो चरणमा फेरि चुनाव हुने

धनगढी / नेपाली काँग्रेस कैलालीको चुनावमा सभापतिमा ५१ प्रतिशत नपुगेपछि फेरि चुनाव हुने भएको छ ।

गणना अनुसार प्रकाशबहादुर वमले ११६९, नारायणदत्त भट्टले १०७३ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । अवको चुनाव वम र भट्टवीच हुने भएको छ ।

दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८६ मत खसेका थिए । ४७ मत बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *