July 6, 2022

इण्डो नेपाल सामाजिक मञ्चका राष्ट्रीय अध्यक्ष अकरम पठान द्वारा रमजानको शुभकामना

कृष्णनगर, कपिलवस्तु, चैत्र २०

कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा ऩ २ बस्ने इण्डो नेपाल सामाजिक मञ्चका राष्ट्रीय अध्यक्ष अकरम पठानले इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान आज बाट सुरू हुने भएकाले पावन अवसरमा रमजानको शुभकामना व्यक्त गरिएको छ l
इण्डो नेपाल सामाजिक मञ्चका राष्ट्रीय अध्यक्ष अकरम पठानले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।

साथै पठानले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *