July 6, 2022

कृष्णनगर वडा नं ३ देखि वडा अध्यक्षमा मोईद अहमद ( साहू) ले उमेदवारी दिने

कपिलवस्तु, चैत्र २६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका मोईद अहमद ( साहू) ले स्थानीय चुनावमा वडा नं ३ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l अहमद वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।

मोईद अहमद ( साहू) चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास मा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *