May 25, 2022

वडा प्रत्याशी वृजेश गुप्ता द्वारा रामनवमीको शुभकामना व्यक्त

कपिलवस्तु, चैत्र

कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका नगर वडा नं २ बस्ने वृजेश कुमार गुप्ताले चैत्र रामनवमीको शुभकामना व्यक्त गरेका छन् lहिन्दू हरूको प्रमुख पर्व मध्ये रामनवमी प्रमुख पर्वको रुपमा मनाइने भएकाले वडावासी,नगरवासी लगायत शिक्षक, विद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।गुप्ताले रामनवमीको अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *