July 6, 2022

कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउदै

कृष्णनगर , चैत्र ३०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छlजसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *