July 6, 2022

मुस्ताङमा पनि एमालेकै उम्मेदवारको अग्रता

काठमाडौं- मुस्ताङको बारागुङ गाउँपालिकामा मतगणना सुरु भएको छ ।
एक निर्वाचन अधिकृतका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ८ बजेदेखि नै मतगणना जारी रहेको छ ।
गाउँपालिकाको एउटा वडाको मतगणना सकिएको छ । यहाँ एमालेले वडाध्यक्षमा निर्विरोध जित हात पारेको थियप। अध्यक्षमा एमालेले ८८ मत पाएको छ भने कांग्रेसले ५१ मत पाएको छ ।
एउटा स्थानीय तहबाहेकमा आजैबाट मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *