Tuesday, September 26, 2023

बिसौ सशस्त्र प्रहरी दिवसकोअवसरमा घोडाघोडी मन्दिर परिसरमा सरसफाइ

डेमोक्रेसी सम्बादाता,घोडाघोडी कैलाली माघ ४ आइतबार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको घोडाघोडी मन्दिर परिसरमा बिसौ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल पहलमानपुर को अग्रसरतामा सशस्त्र प्रहरी र स्थानीय ले सरसफाइ गरेका छन।घोडाघोडी मन्दिरमा तिर्थालु भक्तजन तथा आन्तरिक र बाह्र पर्यटनहरु आउने गर्दछन उनिहरुले त्यहा फोहोर मैला फैलाउने गरेको साथै मेला महोत्सव लगाएर  छोडदा पनि फोहोर सफा नगरिकन जाने गरेको पाइएको छ ।त्यसैले बिशेषगरि अझै पनि मानिस हरुमा सरसफाइ सम्बन्धि चेतनाको अभाव र जानी जानी लापरबाही गर्ने र सबन्धित निकाय को पनि ध्यानाकर्षण नभएकोले जनचेतना जागोस भन्नको लागि आज सशस्त्र प्रहरी बल पहलमानपुर ले सशस्त्र प्रहरी निरीक्षक जयन्त सिह डडालको अगुवाइमा र स्थानियको उत्साहजनक उपस्थितिमा सरसफाइ कार्यक्रम भएको हो।घोडाघोडी मन्दिर परिसर मा अब फोहोर नफैलाउने अरुलाइ पनि फैलाउन न दिन आफुहरु लागि पर्ने सहभागी तथा स्थानीय ले बताएका छन।मन्दिर जस्तो पबित्र धार्मिक  आस्थाको धरोहर मा सरसफाइ  प्रती सबैको ध्यान जान जरुरी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *