Saturday, September 23, 2023

सुदुरपश्मिमा कोरोना भाइरसका संक्रमित घटेपनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई निरन्तरता दिनुपर्ने डा शेरबहादुर कमर को सुझाव


माघ ११, सुखड गणेश साउँद
सुदुरपश्मि धनगडीको कोभिड अस्थायी अस्पतालमा कोरोना भाइरसका संक्रमित घटेपछि अस्पतालका शैया खाली भएका छन ।
धनगडीको कोभिड अस्थायी अस्पतालमा पहिला संक्रमितको संख्या धैरै भएको कारण शैया व्यवस्थापनमा समस्या भएपनि अहिले भने प्रादेशिक कोभिड अस्थायी अस्पतालमा शैया खाली भएका छन । र अहिले १ जना मात्रै संक्रमित उपचाररत रहेका छन । तर चिकित्सकले भने प्रदेशमा संक्रमण नियन्त्रणमा नआएका कारण स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई निरन्तरता दिनुपर्ने सुझाव दिदै आएका छन् । ‘सरकारी तथ्यङ्क हेर्दा संक्रमणको दर घटेको देखिन्छ,’ सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरले भने, ‘जोखिम छैन भनेर भन्न मिल्दैन। आम नागरिक सचेत हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *