Tuesday, September 26, 2023

रास्ट्रीय युवा संघ कैलाली को सयोजक बने सुभाष कुवर

राष्ट्रिय युवा सघ नेपाल ,कैलाली जिल्ला कमिटी अध्यक्षमा सुभाष कुवर मनोनीत भएका छन। रास्ट्रीय युवा संघ नेपाल सुदुरपश्चिम प्रदेश समितिमा रहेका साबिक वाइसीएल नेपाल प्रदेश समन्वय समितिको बैठक बसि योगेश सावद्को सयोजत्वमा ९९ सदस्यीय सुदुरपश्चिम प्रदेश समिति र प्रदेशका ९ वटै जिल्लाका सयोजक तोक्ने निर्णय भएको हो।जस अन्तर्गत कैलालीको सयोजक सुभाष कुवर कंचनपुरको विवेक बोगटी डडेल्धुरा महेश बिस्ट डोटि बिस्वप्रकाश राना,बैतडी कर्ण बहादुर धामी, दार्चुला कल्याण खत्री ,बझाङ दिपक कार्की ,बाजुरा रुपेश खडका ,अछाम डम्बर रोकाया सयोजक भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *