Sunday, September 24, 2023

तपाईको आफ्नै शहर कृष्णनगरमा कंक्रीट उद्योग न्यू महावीर ट्रेडिंग कन्सर्न


कृष्णनगर, माघ २४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सिमेंट र बालुवा बाट तयार गरिएको होलो ब्लाक इटको बिक्री वितरण न्यू महावीर ट्रेडिंग कन्सर्न ले सुरू गरेको छ ।

घर बनाउन बाउन्ड्री गर्न उपयुक्त, ५.५ इट्टा बराबर भएको, जोडाइमा सिमेंट बालुवाको साट्ठी प्रतिशत भन्दा बढी बचत, लेबर खर्च कम, वातावरण मैत्री, अत्याधिक टिकाउ, छिटो छरितो रूपमा निर्माण सम्पन्न, राम्रो इन्सुलेशन गुण भएको होलो ब्लाक को विशेषता रहेको न्यू महावीर ट्रेडिंग कन्सर्नका प्रो. राहुल पाण्डेयले जानकारी दिए ।

कंक्रीट बाट तयार हुने होलो ब्लाक को बिक्री वितरण सुरु भै सकेको तथा खुद्रा तथा होलसेलमा समेत सुपथ मुल्यमा पाइने कुरा बताउदै अब आफ्नै सहरमा भएपछि ग्रहकहरु अन्त जानु पर्ने आवस्यकता नरहेको जिक्र गर्दै होलो ब्लाक को उत्पादनमा दिनानुदिन वृद्धि गर्ने राहुल पाण्डेय ले बताए… साथै जसलाई आवस्यकता छ उहाँहरू निम्न मोबाइल नंबर ९८०२६५०१९८, ९८४५०३६५६०
मा समपर्क गर्न समेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

No Content Available

Leave A Reply

Your email address will not be published. Required fields are marked *