Saturday, September 23, 2023

कैलालीमा फेरि बाघले गर्यो आक्रमण

२०७७ माघ ३० गते शुक्रबार, बाघको आक्रमणमा परि एक जना घाइते भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका २७ वर्षीय दुर्गा चौधरीलाई शुक्रबार विहान बाघले आक्रमण गरि घाइते बनाएको हो । वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरि घाइते बनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाईतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *