Tuesday, September 26, 2023

ताैलिहवा मा २ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न

धनी राम काेरी
कपिलवस्तु जिल्ला काे सदरमुकाम तिलाैराकाेट हाेटल मा जीविकोपार्जन तथा वातावरण सुधार द्वारा उत्थानशीलता सवलीकरण (SECURE) परियोजना अन्तर्गत २ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ ।

२ दिने तालिममा वित्तीय सेवा भने काे के हाे ? , वित्तीय साक्षरता काे परिचय , अर्थ , महत्त्व , अाैपचारिक तथा अनाैपचारिक वित्तीय सेवा प्रदायकहरु काे मुख्य फाइदा , बेफाइदा , वित्तीय लक्ष्य निर्धारण र बचत विषयवस्तुहरु मा छलफल भएको सामाजिक परिचालक प्रीति गुप्ताले जानकारी दिनु भयो ।

समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम काे
अायाेजना दलित सामाजिक विकास केन्द्र र Asutralian Aid तथा
युनाइटेड मिसन टु नेपाल काे अर्थिक सहयोग मा तालिम सम्पन्न भएको छ ।

तालिममा सहजकर्ता प्रीति गुप्ता लाई लग्गन प्रसाद हरिजन र पवन कुमार यादवले तालिमको सहजिकरण गर्नु भएको ।

२ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम मा २३ जना समूह स्वयंसेवकहरू काे तालिममा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *