Thursday, September 28, 2023

आईपीएल लिलामीमा सन्दिप लामिछाने ‘अनसोल्ड’

काठमाडौं। इण्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछाने अनसोल्ड रहेका छन् । लिलामीको पहिलो राउण्डमा उनलाई किन्न कुनै पनि टिमले चासो देखाएनन् । अघिल्लो मेगा अक्सनमा २० लाख भारुमा दिल्ली क्यापिटल्सले लिएका सन्दिपलाई ३ वर्षपछि दिल्लीले यो सिजनको अगाडि रिलिज गरेको थियो ।

यो अक्सनका लागि सन्दिपको बेस मूल्य ४० लाख तोकिएको थियो । यो सिजनका लागि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले ८ जना खेलाडीको नाम पठाएको भए पनि अन्तिम अक्सनसम्म सन्दिप मात्रै पुगेका थिए । सन्दिप गएको सिजन पनि दिल्लीको तर्फबाट एक खेल पनि खेल्न पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *