अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू कैलाली संयोजकमा किशोर शाह चयन भएका छन् ।धनगढीमा बिहीबार सम्पन्न कैलाली जिल्ला कमिटीको विस्तारित बैठकले शाहलाई संयोजकमा चयन गरेको हो ।
बैठकले सह संयोजकमा बिराज पाण्डेलाई चयन गरेको छ । धनगढीमा अनेरास्ववियू स्थायी कमिटी सदस्य लोकेन्द्र सिंह को प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले ३०१ सदस्य जिल्ला कार्यसमिति समेत गठन गरेको नवनियुक्त सह संयोजक पाण्डेले जानकारी दिए ।