Tuesday, September 26, 2023

घोडाघोडी नगरपालिका गैडाखेडामा सडेगलेकोअवस्थामा महिलाको लास फेला

घोडाघोडी नगरपालिका वार्ड न४ गैडाखेडाको राम जानकी सामुदायिक वन भित्र सडेको र गलेको अवस्थामा महिलाको लास फेला परेको छ।टाउको शरीर बाट छुट्टीएर अलग रहेको अवस्थामा रहेको कपडा थारु समुदायको जस्तो रहेको घटना स्थल बाट ईलाका प्रहरी कार्यालय सुखड्का डिएसपी सागर बोहराले बताए साथै घटना के कसरी भयो अनुसन्धान भैरहेको बताएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *