Saturday, September 23, 2023

रवीना र सन्देशकाे “हावा डाडैमा” लाेक दाेहाेरी सार्वजनिक

काठमाडौं / रवीना परीयार र सन्देश रीजाल काे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा” सार्वजनिक भएकाे छ ।

गीतकाे शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजकाे अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ । छायांकन प्रकाश खड्काकाे रहेकाे छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियाे हेर्नुहाेस ।
https://youtu.be/kdLrEkaqpms

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *