Tuesday, September 26, 2023

सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतले संसद पुनःस्थाना गर्ने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वेशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका थिए । सर्वोच्च अदाललते फैसला भएको १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 106

Leave A Reply

Your email address will not be published. Required fields are marked *