Saturday, September 23, 2023

कपिलवस्तु मा ६४४ अाैं जगत गुरु संत शिराेमणि रविदास जीकाे जन्म जयन्ती समारोह भब्य रुप मा मनाइयो

धनी राम काेरी
कपिलवस्तु , १५ फागुन
कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा काे बुद्ध पद्म माध्यमिक विद्यालय काे प्रङ्गण मा ६४४ अाैं जगत गुरु संत शिराेमणि रविदास जीकाे जन्म जयन्ती समारोह भब्य रुप मा मनाइएको छ ।

शिक्षित बनाे , संगठित बनाे र संघर्ष कराे भन्ने मुल नारा काे साथ जगत गुरु संत शिराेमणि रविदास जीकाे जन्म जयन्ती मनाइएको छ ।

कार्यक्रम का प्रमुख अतिथि नवलपरासी का राष्ट्रिय सभा सदस्य राम लखन हरिजनले जबसम्म हामीले अन्धविश्वास गर्छन् तबसम्म अगाडि बढ्न सक्दैनन । नेपाल मा रहेका सबै पार्टी हरुलाई दलितलाई प्राथमिकता दिन काे लागि अग्रह गर्नु भयो ।

कार्यक्रममा अधिकांस वक्ताहरुले जगत गुरु संत शिराेमणि रविदास जीकाे जीवन काे बारेमा क्रान्तिकारी विचार धारा का रुप मा उनी थिए तर केही व्यक्तिहरुले जगत गुरु संत शिराेमणि रविदास जीलाई संत काे रुपमा मात्र लिएका छन । उनी समाज परिवर्तन कसरी हुन्छ , दलितहरु अधिकार कसरी प्राप्त हुन्छ , समतामूलक समाज निर्माण कसरी हुन्छ , शिक्षित बन्नु , संगठित हुनु र संघर्ष गर्नु हुन्छ अनि अधिकार प्राप्त हुन्छ ।

नेपाल दिन प्रति दिन बलात्कार काे घटना बढी रहेको छ तर धेरै जसाे दलित का छाेरीहरु किन बलात्कृत हुन्छ । नेपाल सरकारले दलित हरुलाई नराम्रो नजर बाट हेर्दै अाएकाे छ । विस्तारै विस्तारै दलित संगठित हुन्छन् समय लाग्छ ।

उक्त कार्यक्रम का अध्यक्ष इन्द्र प्रसाद बाैद्व , प्रमुख अतिथि नवलपरासी का राष्ट्रिय सभा सदस्य राम लखन हरिजन , विशिष्ट , पुर्व संविधान सभा सदस्य शान्ति देवी हरिजन , अतिथि सर्वोच्च अदालत मा कार्यरत रक्षा राम हरिवन ,समाजसेवी राम देव पासी , अधिवक्ता शैलेन्द्र अम्बेडिकर , समाजसेवी राम शरण रैदास , समाजसेवी संजय पासी , पत्रकार लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *