फाल्गुन १९ कैलाली
अछाममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको पञ्च देवल विनायक नगरपालीका ७ पुल्लेतोला राजाँञ्याकी ५३ वर्षिया धर्मा देवी कामीको भिरबाट लडेर ज्यान गएको हो । मंगलबार घाँस काट्न गएकि कामिको रातापगार भन्ने भिरबाट लडेर ज्यान गएको पारीवारिक स्रोतले जनाएको छ । मृतक कामीका श्रीमान्, २ छोरा र ४ छोरी छन् ।