कैलालीको घोडाघोडी नगरपालिका वार्ड न.१२ को जनता सामुदायिक बन को जङ्गल बाट लुकि चोरि ल्याइएको १०९.७३ क्युफिट सालको ९ वटा गेलि बरामद गरिएको छ।सब डिभिजन बन कार्यालय , रास्ट्रीय अनुसन्धान ,नेपाल प्रहरी र स्थानीय को टोलिले विभिन्न ५ स्थानमा छापा मारी लुकाइराखेको अवस्था सो काठ बरामद गरिएको हो साथै काठ चोरी निकासीमा सङ्लग्नको आरोपमा ३ जना प्रकाउ परेका छन भने एक जना फरार भएको र बाकी अनुसन्धान भैरहेको साथै बन ऎन अनुसार मुद्दा चलाइने पचमुडिया का सहायक बन अधिकृत बिस्वराज पन्डित ले बताए।