Tuesday, September 26, 2023

कपिलवस्तु काे यशाेधरा मा १०५८ जनाले काेभिड १९ विरुद्धको खाेप लगाए

कपिलवस्तु , २४ फागुन
कपिलवस्तु काे यशाेधरा गाउपालिका स्वास्थ्य इकाई प्रमुख वीरेन्द्र कुमार मिश्रा काे अगुवाइमा काेभिड १९ विरुद्ध दाेस्राे चरण का २ दिन गरि जम्मा १०५८ जनालाई खाेप लगाइएको छ ।

खाेप लगाएको मा ६५ बर्ष माथि का वृद्विवृद्वा रहेका छन् । अहिलेसम्म कसैलाई कुनै किसिमको खतराको चिन्ह तथा लक्षण नरहेको स्वास्थ्य इकाइमा कार्यरत अ.हे.व. मनाेज काेरीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *