Sunday, September 24, 2023

एसइई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म हुने

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७७ सालको एसइई परिक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने भएको हो। 

विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ। गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *