डेमोक्रेसी सम्बादाता,चैत ७ शनिबार
राष्ट्रिय युवा संघ कैलालीको आयोजनामा मिति २०७७/१२/१४ गते जिल्ला भेलाहुने भएको छ । रास्ट्रीय युवा संघ नेपालले चैत १४ गतेको भेलालाइ मध्यनजर गरेर धेरै भन्दा धेरै युवा लाई सङ्ठित गर्दै भेलाको भब्य तैयारी मा जुटेको छ।सो भेलालाई लाई सम्बोधन गर्न युवा नेता ,पुर्ब उद्योगमन्त्री, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य, युवा इन्चार्ज ,,माननिय महेश बस्नेत आउने कार्यक्रम रहेको छ। सोही भेला लाई भब्य र सब्य बनाउनका लागि विभिन्न पालिका मा युवा सङ अन्तक्रिर्या कार्यक्रम अन्तर्गत आज ,जोशिपुर र टीकापुरमा भएको कार्यक्रम सप्पन्न गर्दै गणेश महराको सयोजकतामा १०१ सदस्यीय मुलआयोजक कमिटि निर्माण गरिएको प्रचार प्रसार समितीका प्रमुख टेक राज आचार्य ले बताए