Thursday, September 28, 2023

कोरोना भाइरसविरुद्धकोे खोप लगाएका सचिन तेन्दुलकरलाई संक्रमण

चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिवार उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर आफ्नै घरको क्वारेन्टिनमा बसिरहेका छन्। 

उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *