Tuesday, September 26, 2023

धुर्मुस धनगढीमा

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) भोलि शनिवार धनगढी आउने भएका छन्।

कट्टेलले रंगशाला निर्माणका लागि जनस्तरबाट आर्थिक सहयोग संकलन गर्ने अभियान चलाएका छन्। सोही क्रममा उनी धनगढी आउने भएका हुन्।

धुर्मुस र उनको समुह धनगढीको दिनेश सञ्चार गृहमा विहान ७ वजेदेखि ९ बजेसम्म रहने सो टोलीमा रहेका अर्का कलाकार अर्जुन घिमिरे (पाँडे सोल्टी)ले बताए्। धुर्मुसको टोलीले तीन दिनमा कैलालीको विभिन्न ठाउँमा पुगेर सहयोगको अपिल गर्ने भएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *