Saturday, September 23, 2023

कैलालीमा एक युवती झुण्डिएको अवस्थामा फेला

कैलालीमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेएकी छन् । बर्दगोरिया गाउँपालिका–३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *