Thursday, September 28, 2023

कोरोना खोप लगाएका अभिनेता परेस रावललाई पनि संक्रमण

केहि दिन अघि कोरोना खोप लगाएका अभिनेता परेस रावललाई पनि कोरोना सक्रमण पुष्टि भएको छ  

रावलले शुक्रबारका आफ्नो ट्विटरमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु। विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट गराउनु होला।’

१८ दिन अघि परेश रावलले भ्याक्सिनको पहिलो डोजको भ्याक्सिन लगाएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *