Saturday, September 23, 2023

प्रचण्ड ले दिएको पुनरावलोकन को मुद्धामा अनुमति नहुने

प्रेम ताडी,चैत्र १९,सुखड,

प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्दामा अनुमति नदिने सर्वोच्चले जनाएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न गरेको माग सर्वोच्च अदालतले अस्विकार गरेको छ ।

आज बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले चैत्र १७ गते प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना थिए । उक्त मुद्दा अस्वीकार भए संगै नेपाल एमाले र माओवादी केन्द्र आ आफ्नो अवस्थामा रहने भएका छन् फेरि पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *