Thursday, September 28, 2023

कैलालीको लम्कीमा रक्तदान कार्यक्रम गरिने

शुक्रबार लम्कीचुहा नगरपालिका -१ मा रहेको हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिने भएको हो।

६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीको समन्वय र नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीको प्राविधिक सहयोगमा रक्तदानको आयोजना गरिएको बताइएको छ।

कैलालीको लम्कीमा रक्तदान कार्यक्रम गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *