Tuesday, September 26, 2023

घोडाघोडी क्रीकेट एकेडेमीको टिम नेक्सस कप खेल्न काठमाडौ प्रस्थान,नगरप्रमुखले गरे बिदाइ

डेमोक्रेसी सम्बादाता,चैत्र २३सुखड-घोडाघोडि क्रिकेट एकेडेमीको टिम काठमाडौ उपत्यकामा भैरहेको रास्ट्रिय स्तरको नेक्सस कप २०७७ मा सहभागि हुनको लागि घोडाघोडि बाट आज काठमाडौ प्रस्थान गरेका छन।आज घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा खेलाडीहरु लाई बिदाइ गर्ने कार्यक्रम राखिएको थियो सो कार्यक्रममा नगरप्रमुख ममता प्रसाद चौधरी उप-प्रमुख प्रेमा कुमारी थापा नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत लगाएतले शुभकामना सहित जितेर आउनको लागि हौसला प्रदान गर्दै टीका लगाएर बिदाइ गरेका थिए।टिमको कोच तथा प्रशिक्षणको रुपमा रमेश आचार्य को नेत्तृत्वमा टिम काठमाडौ प्रस्थान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *