Saturday, September 23, 2023

भारतले महाकाली मिचेर पर्खाल बनाएको विषयमा दुवै देशका प्राविधिकले अध्ययन गर्ने

दार्चुलाको सदरमुकाम खलंगा लगायतका क्षेत्रमा भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी निर्माण गरिरहेको तटबन्ध पर्खालबारे नेपाल र भारतका अधिकारीले स्थलगत अध्ययन गर्ने भएका छन्। 

सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभालाई उक्त विषयमा जानकारी गराएका छन्।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूलगायतले भारतले एकतर्फी रूपमा महाकालीमा पर्खाल लगाइरहेको र नेपाली भूमि मिचिएको भन्दै प्रश्न उठाएका थिए।

सोही विषयमा जवाफ दिँदै मन्त्री ज्ञवालीले दुई देशको सीमा छोएर तथा मिचेर वाल बनाइएकोबारे छलफल भएको जानकारी दिए। 

उनले सरकारले नापी अधिकृतको नेतृत्वमा सेना, प्रहरी, जिल्ला प्रशासन दार्चुलाका प्रतिनिधिले स्थलगत अध्ययन गरेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *