Saturday, September 23, 2023

पूर्व पश्चिम राजमार्ग मर्मत हुदै

होम प्रसाद आचार्य,असोज ६

चिसापानी अत्तरिया सडक खण्ड अन्तर्गत घोडाघोडी नगरपालिका १ सुखड खण्डको बाटो मर्मत हुँदै छ केही दिन अघि सो खण्डको बाटो जीर्ण अवस्थामा रहेको र आवत जावत गर्ने धेरै समस्या भई दुर्घटनाको जोखिम बढेको थियो।त्यस सम्बन्धी हामीले भिडियो रिपोर्ट पनि प्रस्तुत गरेका थियौं सो को पनि प्रभाव परेको देखियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *