Tuesday, September 26, 2023

लोकसेवा आयोग लुम्बिनी प्रदेशले तोकेको समयमा विज्ञापन नहुदा कृषि विद्यार्थीहरू चिन्तित

केशब बोहरा चैत्र २८,

काठमाण्डौलोकसेवा आयोग लुम्बिनी प्रदेशले तोकेको समय मा विज्ञापन नगर्दा कृषि लोकसेवा तयारी गरिरहेका कृषि विद्यार्थीहरू मार मा परेका छन।

लोकसेवा आयोग लुम्बिनी प्रदेशले पहिले नै पाठ्यक्रम र समय तालिका सार्वजनिक गरेको थियो‌। कृषि सेवा तर्फ कृषि चौधौ तह कृषि ना प्रा स को विज्ञापन चैत्र अन्तिम शुक्रबार भनि तालिका निकालेको थियो। तर तेहि दिन मा विज्ञापन नहुदा लाखौ विद्यार्थीहरू भावुक बनेका लोकसेवा डेमोक्रेसी अनलाइन सँग कुराकानी गर्दै सिन्धुलि का गोपाल न्यापाने भन्दछ” करिब २/३बर्ष देखि निरन्तर मेहेनत गरिरहेको थिए यहि विज्ञापन को ठुला आसा थियो तर विज्ञापन समय मा नहुदा सारै दुःख लागेको छ ।”यस्तै रुकुम का दिपक रोका भन्दछ”यहि विज्ञापन को आसा मा धैरै कलास लिए समय मा विज्ञापन नहुदा दु ख लाग्यो ।”

यता हामीले लोकसेवा आयोग सचिव सङ्ग कुराकानी गर्दा माग फाराम आउन बाकि रहेकाले नखुलेको बताए।अब कहिले खोल्छ भन्ने अहिले टुंङ्गो नलागेको जानकारि दिएका छन।

लोकसेवा आयोग लुम्बिनी प्रदेश ले तोकेको समय मा विज्ञापन नहुदा कृषि विद्यार्थीले भावुक,चिन्तित,आक्ररोष विभिन्न कृषि ग्रुभ मा आ-आफ्ना भानाइ पोस्ट समेत गरेका छन।चैत्र२८केशब बोहरा काठमान्डौ लोकसेवा आयोग लुम्बिनी प्रदेश ले तोकेको समय मा विज्ञापन नगर्दा कृषि लोकसेवा तयार गरिरहेका कृषि बिथ्याथीहरु मा मार मा परेका छन।लोकसेवा आयोग लुम्बिनी प्रदेशले पहिले नै पाठ्यक्रम र समय तालिका सार्वजनिक गरेको थियो‌। कृषि सेवा तर्फ कृषि चौधौ तह कृषि ना प्रा स को विज्ञापन चैत्र अन्तिम शुक्रबार भनि तालिका निकालेको थियो। तर तेहि दिन मा विज्ञापन नहुदा लाखौ विथ्याथिहरु भावुक बनेका छन।

डेमोक्रेसी अनलाइन सँग कुराकानी गर्दै सिन्धुलि का गोपाल न्यापाने भन्दछ” करिब २/३बर्ष देखि निरन्तर मेहेनत गरिरहेको थिए यहि विज्ञापन को ठुला आसा थियो तर विज्ञापन समय मा नहुदा सारै दुख ब्यक्त गरे।

यस्तै रुकुम का दिपक रोका भन्दछ”यहि विज्ञापन को आसा मा धैरै कलास लिए समय मा विज्ञापन नहुदा दु ख लाग्यो यता हामि ले लोकसेवा आयोग सचिव सङ्ग कुराकानि गर्दा माग फाराम आउन बाकि रहेकाले नखुलेको बताए।अब कहिले खोल्छ भन्ने अहिले टुंङ्गो नलागेको जानकारि दिएका छन।

लोकसेवा आयोग लुम्बिनी प्रदेश ले तोकेको समय मा विज्ञापन नहुदा कृषि बिथ्यथीहरु ले भावुक,चिन्तित,आक्रोस विभिन्न कृषि ग्रुभ मा आ आफ्ना भानाइ पोस्ट समेत गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *