१ बैशाख, सुखड,
आज नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्नु भएको छ । उहाँले उक्त सबोध्णमा आफूहरु लकडाउन लगाउन नचाहेको स्पष्ट पारेका छन् । उनले लकडाउन नै समस्याको समाधान नभएकाले आफूहरु अरु नै विधिबाट परिस्थितिलाई सामना गर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन् । र ओलीले सम्पूर्ण जनसमुदायमा स्वास्थ्यका उपाय अपनाउन हुन समेत आग्रह गरेका छन् । कोभिड १९ को दोस्रो लहर चलिरहेकाले उनले हेलचेक्र्याइँ नगर्न समेत अनुरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि देशबासीको नाममा सम्बोधन गरिराख्नु भएको छ ।