Monday, September 25, 2023

इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठान द्वारा नयाँ बर्ष तथा रमजान पर्व‌को शुभकामना व्यक्त

१ बैशाख , कपिलवस्तु

जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता तथा इण्डो नेपाल सामाजिक मञ्च अध्यक्ष अकरम पठानले नयाँ बर्ष तथा रमजान पर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्ता पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्ष तथा रमजान
पर्वको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *