Monday, September 25, 2023

माओवादी केन्द्र द्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

डेमोक्रेसी नेपाल २ बैशाख, सुखड,

आजज नेकपा (माओवादी केन्द्र) ले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले बिहीबार संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाएका छन् ।

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावको पक्षमा २८ जना सांसदको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *