Sunday, September 24, 2023

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही फ्लोर क्रस भए पछि विश्वासको मत लिन सफल

डेमोक्रेसी नेपाल, सुखड, ३ वैशाख

कर्णाली प्रदेश सभाको बैठकमा आज विश्वसको मत लिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही तयार भए पछि । त्यहाँ विश्वासको मतका लागि बैठक केही छिनको लागि स्थगित गरिएको थियो ।

तर मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन सफल भएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्री शाहीलाई चुनौती नै थियो । किनकि माओवादी केन्द्र का जम्मा १२ जना मात्र संसद छन् । कांग्रेसमा ६ भने एमालेका एकलै सभामुख लगाएर २० संसद छन् । विश्वासको मत लिन २१ मत आवश्यक थियो । उनको पक्षमा बहुमत पुगेपछि उनले विश्वासको मत लिन सफल भएका हुन । फ्लोर क्रस तर ४ जना सांसदले फ्लोर क्रस गरेका थिए । आज भएको मतदानमा मुख्यमन्त्री का पक्षमा २२ मत परेको थियो भने विपक्षमा १७ मत पर्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले मतदान गरे । नेकपा एमालेका १७ संसद्ले विश्वासको मतको विपक्षीमा मतदान गरे ।

मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे । नेकपा एमालेका १७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे । ४ जना सांसदले फ्लोर क्रस गरेका थिए । त्यसले गर्दा उनलाई विश्वासको मत लिन सहज भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *