Thursday, September 28, 2023

सेवा नै धर्म हो भन्ने नाराका साथ पानीको व्यवस्था

पी- मिश्रा बहादुरगन्ज ,कपिलवस्तु

अत्याधिक गर्मी बढेपछि बहादुरगन्जका युवाहरु ले पल्टा माई मन्दिरमा पियूने पानीको व्यवस्था गरेका छन ।

आज राम नवमी मेला अवलोकन गर्न पुगेका श्रद्धालुहरूलाई समाजसेवी शिव प्रसाद जयसवाल, समाजसेवी रिंकु गुप्ता, नवाब शाह, दिकपाल गुप्ता, असरफ जिलानी , सुनिल उपाध्या , महेश जयसवाल मकबुल जीलानी, लगायत युवाहरूले मेला अवलाेकनमा आउने स्द्धालुहरूकाे लागि मिठाई पानीकाे व्यावस्थापन गरेका हुन र आफूहरु निस्वार्थ रूपमा श्रद्धालुहरूको लागि पानीको व्यवस्था गरेकोको र विगतमा पनि समाज सेवामा लागीपर्ने समाजसेवी रिन्कु गुप्ताले बताएका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *