Sunday, September 24, 2023

राष्ट्रियसभामा रिक्त रहेको पदका लागि आगामी जेठमा उपनिर्वाचन हुने

वैशाख ९,डेमोक्रेसी नेपाल

माओवादी केन्द्रले गृहमन्त्री राम बहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सिटका लागि आगामी जेठ ६ गरे उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका गृह मन्त्री थापालाई माओवादी केन्द्रले पार्टी परित्याग गरि एमाले प्रवेश गरेका कारण उनलाई कारवाही गरेको थियो । उनी कारवाहीमा परेपछि राष्ट्रिय सभा सदस्य को सिट रिक्त रहेकाले उपनिर्वाचन गराउन लागेको निर्वाचन आयोगका प्रवक्ता राज कुमार श्रेष्ठले विभिन्न सञ्चार माध्यम संग कुरा गर्दै जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *