Saturday, September 23, 2023

आज २५सय ५९ जना नयाँ कोरोना संक्रमित थपिए

१० बैशाख

आज नेपालमा कोरोना भाइरसका २५ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा ४ सय १० जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *