Saturday, September 23, 2023

नेपाल-चीन सीमा विवाद : आफ्नै भूमिमा भवन बनाएको चिनियाँ सेनाको दाबी !

काठमाडौं । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको छ ।उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने समेत जनाएको हो ।हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि चीनले यस्तो धारणा व्यक्त गरेको हो ।‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुबै पक्षले सधैँ सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *