Thursday, September 28, 2023

कैलाली र कञ्चनपुरमा रात्रिकालीन बन्दाबन्दि,यातायातमा जोर बिजोर प्रणाली लागू

कैलाली र कञ्चनपुरमा आजदेखि रात्रिकालिन लकडाउन गरिने भएको छ।

आज कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भएको अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा आजदेखि रात्रिकालिन लकडाउन गरिने निर्णय गरेको हो।

निर्णयअनुसार राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न नपाइने भएको हो। त्यस्तै दुवै जिल्लामा मङ्गलबारदेखि सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *