बैशाख १३ गते
पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म जम्मा ३ लाख ३ हजार ५ सय ६१ जना जम्मा संक्रमित भएका छन् भने त्यस मध्ये, सक्रिय संक्रमित २२ हजार ४ सय ३४ रहेका छन् भने निको हुनेको संख्या २लाख ७७ हजार ९ सय ५१ रहेका छन् । हाल सम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ रहेको छ ।