Sunday, September 24, 2023

गौरीगगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीको गौरीगगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर वडा नम्बर १० का २९ बर्षीय रघुविर धामीको मृत्यु भएको हो।खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।जगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको उनले बताए। घटनाको अनुसन्घानका लागि ५ जनालाई नियन्त्रणमा लिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *