Thursday, September 28, 2023

काभ्रेपलाञ्चोकको एक बिहे भोज खान गएका १५ जनामा कोरोना संक्रमण पुष्टि

एक बिहेको भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुस्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गरिएको थियो।

त्यसक्रममा १५ जनामा संक्रमण पुस्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए।

जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *