Tuesday, September 26, 2023

कैलालीमा कोरोना संक्रमण एक जनाको मृत्यु

वैशाख १६,

धनगढीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

सुगर र प्रेसरको बिरामी रहेकी उनलाई स्वाशप्रस्वाश मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटीभ देखिएको सव ब्याबस्थापनका लागि श्री भवानी दल गण धनगढीका सह–सेनानी नवल सिहं रोकायाले बताए।

कोरोना पूस्टि भएको १२ घण्टा अर्थात बिहीबार बिहान १२ः३० बजेको समयमा उपचारका क्रममा इमर्जेन्सी वार्डमा मृत्यु भएको जनाइएको छ।Dk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *