Sunday, September 24, 2023

महाराजगन्जमा तपाईको मास्क खोइ ? अभियान (फाेटाे सहित )

धनी राम काेरीकपिलवस्तु ,बैशाख १६

(महाराजगन्ज )तपाईंको माक्स खाैइ ? अभियान इलाका प्रहरी कार्यालय महाराजगन्ज ले अभियान लाई निरन्तर रुप मा संचालन गरेको छ ।

काेभिड-१९ बाट बच्न काे लागि माक्स काे अनिवार्य प्रयोग , सामाजिक दुरी कायम र साबुन पानीले नियमित रुपम हात धुनु पर्छ । अावश्यक काम पारेमा मात्र घरबाट बहिरा निस्कने काे लागि इलाका प्रहरी कार्यालय महाराजगन्ज ले अनुरोध गरेको छ ।

चाेक चाेक मा प्रहरीले प्लेकार्ड लिएर बाटाे तपाईंको माक्स खाेइ ? भन्दै सर्वसाधारण व्यक्तिहरुलाई काेभिड-१९ काे बारे जानकारी गराउदै माक्स अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ भन्ने बारे प्रहरीले जनचेतना जगाउने काम गर्दै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *